विदुर । नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था नेपाल प्रेस युनियन नुवाकोटको ७ औ जिल्ला अधिबेशनबाट अध्यक्षमा नवराज सुबेदी अध्यक्ष चयन भएका छन् ।
अधिवेशनले सुवेदीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको छ । यस्तै अधिवेशनले उपाध्यक्षमा रिना खनाल, सुरज सिलवाल,
सचिबमा श्रीकृष्ण आचार्य,सहसचिबमा सौजना थापा,कोषाध्यक्ष – प्रलाह्द केसी चयन भएको जनाइएको छ ।
यस्तै स दस्यहरुमा, सरोज जङ थापा
प्रकाश खनाल कृष्ण प्रसाद भट्ट,मुकुन्दराज अर्याल चयन भएकाे युनियनले जनाएको छ । यश अघि अधिवेशनका उद्घाटनमा कांग्रेस नेता अर्जुननरसिंह केसीले गर्नुभएको थियाे ।