|
२०८३ श्रावण २०, बुधबार १०:०२
काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज बुधबार दिउँसो साढे ११ बजे प्रधानमन्त्री तथा मन्पिरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्