
गुलबाट लिइएको तस्बिर
काठमाडौं । अन्तत ः पाँच दलीय गठबन्धन भत्किएको छ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेका अनुसार पाँच दलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन तयार भएको छ ।
नयाँ गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल समेत घोषणा गर्ने तयारी गरेको छ । नयाँ गठबन्धनमा एमाले, माओवादी, राष्ट्यि स्वतन्त्र पार्टी र मधेसी दल राष्ट्यिसभा अध्यक्षका विषयमा भएको सहमझदारी र कांग्रेस महासमिति बैठकले गरेको निर्णयका आधारमा गठबन्धन भत्किएको बुझिएको छ । यस विषयमा कांग्रेस धारणा आएको छैन ।यद्यपि यि सबै विषयको औपचारिक निर्णय भएको छैन ।