रुकुम पूर्व केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३, आईतवार १७:१९

काठमाडौं । रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ४:३० बजे रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु बनाएर ५.० स्थानीय म्याग्निच्युड को भूकम्प गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *