गणेश नेपालीको परिवारलाई गगनले गरे एक लाख रुपैयाँ सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ८, शुक्रबार १२:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

नेपालीको परिवारलाई राहत स्वरूप सभापति थापाले आफ्नो तर्फबाट एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । 

मुगु जिल्ला सोरू गाउँपालिका–१ निवासी २५ वर्षीय नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *