|
२०८३ श्रावण १८, सोमबार १४:२५
काठमाडौं । नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य पदमा खगेन्द्र जिसी मनोनीत भएका छन्। सभापति गगन थापाले साउन १७ गते नवलपुरका जिसीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका हुन्।उनी हाल अमेरिकामा छन्।
गैरआवासीय नेपालीलाई पनि समेट्ने प्रयासस्वरुप सभापति थापाले जिसीलार्य मनोनित गरेको बताइएको छ । तर पार्टीमा योगदान गरेका नेताहरु छुट्ने र आफु निकटकालाई मनोनित गर्ने परिपार्टीप्रति कांग्रेसभित्र सभापतिको आलोचना भएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्