|
२०८३ श्रावण २०, बुधबार १३:४७
काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले पर्वत घर भएका प्रा. डा. केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । सचिव पदमा प्रा.डा. रोजी श्रेष्ठ (भोजपुर) नियुक्त भएकी छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्