कविता : लौरो र घन्टी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २६, मंगलवार ०७:४९

डा प्रकाशचन्द्र लाेहनी

एउटा लौरो लिएर गर्जिन्छ
आबस्यक परे एक्लै गइन्छ
अर्को घन्टी लिएर उफ्रन्छ
आबस्यक परे जे पनि हुन्छ
कोहि लौरो लिएर एक्लै निस्कने
कोहि घन्टी बजाउदै
दारि मुसार्दै सन्कने
यो हाम्रो देस को चाल
यस्तै छ साथि याहा को हाल
न हास को चाल
न कुखुरा को चाल
न बाघ चाल
न बुद्धि चाल
जनता को नाम मा
जनता को बेहाल
जसरि हुन्छ
बनाउनु छ आफ्नो खाल ।।

डा लाेहनी रााप्ररपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *