|
२०८३ श्रावण २९, शुक्रबार १३:३६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा समर्थकसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।
अभियान्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटका विषयमा खटपट भएपछि उनी आफ्नो समूह मात्र लिएर आयोग पुगेका हुन्। उनकाे नेतृत्वमा जय नेपाल पार्टी दर्ता हुँदै छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्