प्रतिनिधि सभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ९, मंगलवार १०:१७

प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो। मंगलबार दिउँसो १ बजेका लागि बैठक तय थियो।

आज प्रधानमन्त्रीले सांसदहरुको प्रशनका उत्तर दिने कार्यक्रम तय भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *