शशांक कोइरालाले गरे तीन वटा समितिमा संयोजक मनोनयन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २९, सोमबार २०:४९

काठमाडाैँ। नेपाली कांग्रेस केन्द्रीय १५औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले विभिन्न समितिमा संयोजकहरू मनोनयन गरेका छन् ।

साेमबार कोइरालाले तीन वटा समितिमा संयाेजकहरू मनाेनयन गरेका हुन् । 

केन्द्रीय अनुशासन समितिमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा किरणराज शर्मा पौडेललाई संयाेजकमा मनाेनय गरिएकाे सचिवालय समन्वय समिति संयाेजक दीपकप्रसाद कुइकेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *