|
२०८३ आश्विन १८, आईतवार ११:०९
काठमाडौ । कांग्रेसको १५औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । उनले महासचिव शंकर पोखरेललाई शुभकामना दिन पठाउन लागेका हुन् ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले महासचिव पोखरेल कांग्रेस महाधिवेशनमा सहभागी भएर शुभकामना दिने बताए ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्