कांग्रेस महाधिवेशन : निर्वाचन कार्यक्रम यसरी अधि बढ्दै (सूचीसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १९, सोमबार ०५:४४

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम आजबाट अधि बढ्ने गरि तालिका सार्वजनिक भएको छ। 

केन्द्रीय निर्वाचन समितिले आइतबार साँझ निर्वाचन कार्यक्रम सार्वजनिक गरेकाे हाे। निर्वाचन कार्यक्रमअनुसार असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। 

असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि काठमाडौंका तीन स्थान तोकिएका छन्।

Notice Page1

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *