नेकपाको बैठकका सात एजेन्डा पारित, सङ्गठन सुदृढीकरणदेखि कार्यविभाजनसम्म छलफल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २३, शुक्रबार १६:०१

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका लागि सातवटा एजेन्डा पारित गरेको छ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले छलफलका लागि सातवटा एजेन्डा पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकमा राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको जिम्मेवारी, सङ्गठन विस्तार तथा सुदृढीकरणलगायत विषयलाई एजेन्डाका रूपमा समेटिएको छ।

बैठकका सात एजेन्डामा समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान, महाधिवेशन तथा अधिवेशन, केन्द्रीय कार्यसमिति गठन तथा बैठक, केन्द्रीय सचिवालय गठन तथा बैठक, कार्यविभाजन र विविध विषय रहेका छन्।

पारित एजेन्डामाथि छलफल गर्दै बैठकले पार्टीको आगामी कार्यदिशा, सङ्गठनात्मक संरचना र जिम्मेवारी बाँडफाँटसम्बन्धी विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *