
विदुर । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा उम्मेदवार छान्न्का लागि राजनीतिक दलहरु व्यस्त रहेका छन् । यस्तै नुवाकोट जिल्लाको दोस्रो नगरपालिका बेलकोगडीमा पनि मेयर उपमेयरको बारेमा किनै चर्चा सुरु भएको छ । महिला उपमियमा बोलकोटढी ४ की कांग्रेस नेतृ सुनिमा थिङ, तामाङ,ले नि आफ्नो दावी गरेकी छिन् ।
महिलाहरुलाई मिलाएर संगठनमा आफ्नो भुमिका निर्वाह गर्न सक्ने भन्दै स्थानीयहरुले समेत तामाङ,लाई सहयोग गरेको बेलकोटगढी ४ का एक स्थानीयले नुवाकोट पुकारलाई बताए । उनलेआफेले उपममेयरको टिकट पाएको खण्डमा जित्ने दावी गर्दै सिंगो बेलकोटगढीको विकासमा महत्वपूर्ण योगदान दिने दावL समेत गरिन ।
विभिन्न समाजिक कामसँगै राजनीतिमा होमिएकी तामाङ,ले यसपटक भने आफु उपमेयरका आकाँक्षी भएको नुवाकोट पुकारलाई जानकारीई दिईन । महिलाहरुकाबीच समेत निकै चर्चामा रहेकाी उनी नेपाली कांग्रेसको नुवाकोट काठमाडौं सम्पर्क समिति समिति महिला विभागको सयोजक समेत रहेकी छन् ।

यस्तै महिला उपाध्यक्षमा बेलकोगढीबाट अन्य आधा दर्जज देखिएका छन् उपाध्यक्षमा देवकी डोडेल, राधिका कुईकले, पवित्रा पुडासैनी लगायतका, सम्झना भुर्तेल लगायत रहेका छन् । उनीहरुले पनि आफ्नो दावी प्रस्तुत गर्दै प्रचारमा सक्रिय रहेका छन् । पार्टी केन्द्रीय समितिले हालसम्म पनि उम्मेदवार छनोट नगरेका कारण अहिलेसम्म को को उम्मेदवार बन्ने भन्ने निशिचत भने भएको छैन .