Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोट प्रहरीले गर्यो भन्सार छलिका सामान बरामद

नुवाकोट पुकार २४ श्रावण २०८१, बिहीबार ०९:२१

विदुर । जिल्ला प्रहरीकार्यालय नुवाकोटले भन्सार छलिका सामान बरामद गरेको छ ।

साउन २२ गते साँझ ६ बजेको समयमा जिल्ला नुवाकोट लिखु गाउँपालिका वडा नं १ ढिकुरेस्थित प्रहरी चेकपोष्ट अगाडी सडक खण्डमा चेकजाँचका क्रममा ढिकुरे नुवाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीलेउक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तिलक भारतीले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीका अनुसार रसुवाबाट काठमाण्डौ तर्फ जादै गरेको बा ४ ख ९२१५ नं को यात्रु बाहक बस रोकी चेकजाँच गर्दा बिल नभएका अन्दाजी रु एक लाख पचास हजार मुल्य बराबरको भन्सार छलि किराना सामानहरु फेला परेकोले रितपुर्वक कानून बमोजिम बरामद गरिएको जनाएको छ ।
भन्सार छली सामानहरु
१० गाई चक्लेट १९० पोका ,२० काला क्याण्डि चक्लेट ३६ बट्टा ३० चिया पत्ति ,३ काटुन ४० मिक्स अचार,७१ बट्टा ५० बबल रोल, ५६ बट्टा ६० गैडा अचार,३ काटुन ७० बासको अचार,१०० पाकेट ८० हटपोट सिच, ९० पाकेट ९० सुफु खाँ ,१६ पाकेट १०० साहकारी निकेन सस्,९० पाकेट ११० माछाको अचार,१३५ पाकेट १२० आई ९९ ,७५ पाकेट १३० लेक पिस – ३५ पाकेट १४० पुरानो डसोमा – ९४ थान १५० सस् – १६ बट्टा १६० तिलको स्वाँ ,८ ग्याल्टिन १७० चुईगम – ३२ बट्टा रहेका छन् ।

Continue Reading

Previous: हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न तीन सदस्यीय समिति गठन
Next: दीगो पर्यटनका लाागि फोटोग्राफी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार