Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

क्षेत्रपालका विद्यार्थीले मनाए ,फुड फेष्टिबल,

नुवाकोट पुकार २५ श्रावण २०८१, शुक्रबार २०:२४ 1 min read

चौघडा । नुवाकोट जिल्लाको नमुना विद्यालयको रुपमा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरुले खाद्य परिकार मेला आयोजना गरेका छन् ।

लिखु गाउँपालिका वडा नं ४ स्थित चौघडामा रहेको उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले आज शुत्रबार अतिरिक्त क्रियाकलाप अन्तरगत खाद्य परिकार उत्सव (Food Festival) मनाएका हुन । विषयगत सिकाइका अतिरिक्त व्यावहारिक जीवनोपयोगी सिपमा समेत विद्यार्थीहरूलाई सहभागी गराउने तथा स्थानीय खाद्य परिकारलाई लोप हुनबाट बचाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

विद्यालय प्राङ्गणमा आयोजित स्थानीय खाद्य परिकार मेलाको प्रमुख अतिथिका रुपमा लिखु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शेरसिंह रावत रहनु भएको थियो भने विद्यालयका तर्फबाट अङ्ग्रेजी विषय शिक्षक कमला चुदाराको संयोजन गर्नुभएको थियो ।

महोत्सवमा शिक्षक अभिभावक संघका अध्यक्ष रामशरण राई ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र कुमार राई, विद्यालयमा अध्ययनरत विद्यार्थी ,शिक्षकसहितसहित विद्यालयका कर्मचारी गाउँपालिकाका कर्मचारीहरू र स्थानीयहरूले समेत अलोकन तथा परिकारको स्वाद लिएका थिए । उक्त विद्यालयमा यसअघि पनि कक्षा १० तथा कक्षा ७ देखि नौ सम्मका विद्यार्थीहरुले खाद्य परिकारको महोत्सव आयोजना गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक सुवेदीले कक्षा १० का विद्यार्थी भाइबहिनीहरूलाई उत्कृष्ट परिवार बनाएको भन्दै बधाई दिँदै उच्च शैक्षिक सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ

Continue Reading

Previous: लोकतान्त्रिक र शान्तिपूर्ण बङ्गलादेशको पक्षमा नेपाली कांग्रेस
Next: नुवाकोट र रसुवामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध खोप अभियान शुरू

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार