Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

विदुर नगरपालिकाभित्रका साँढे ९ हजार बिद्यार्थीको आँखा जाच

नुवाकोट पुकार ३१ श्रावण २०८१, बिहीबार १६:१२

आँखा कार्यक्रमको उदुघाटनका अवसरमा लिएको तस्बिर, तस्बिर ः हरि श्रेष्ठ, जिल्ला रेडक्रस नुवाकोट

आँखा कार्यक्रमको उदुघाटनका अवसरमा लिएको तस्बिर, तस्बिर ः हरि श्रेष्ठ, जिल्ला रेडक्रस नुवाकोट

विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत साढे नौ हजार विद्यार्थीको आँखा जाँच गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखाका अध्यक्ष तथा तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटका अध्यक्ष हरि श्रेष्ठले दिनु भएको जानकारी अनुसार बिदुर नगरपालिका भित्रका सस्थागत तथा सामुदायिक बिद्यालयहरु गरी ३४ वटा बिद्यालयमा अध्यनरत ९हजार ५ सय ७३ जना बिद्यार्थीहरुको आखा जाँच गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राबिधिक सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट,नेरेसो नुवाकोट जिल्ला शाखा,युवा रेडक्रस सर्कल बिदुर नुवाकोट,र सिटि युवा क्लब बिदुरको सहयोग र सहजीकरणमा गरिएको आँखा जाँच कार्यक्रममा ४०२ जनाको आखामा दृस्टी दोष पहिचान भएको छ । यस्ता विद्यार्थीहरुको उपचारका लागि पनि सहयोग गर्ने रेडक्रस नुवाकोट शाखाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नुवाकोट जिल्ला भित्रका सम्पूर्ण बिद्यालयहरुमा यस कार्यक्रम मार्फत आँखा जाच गर्ने योजना रहेको समेत जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले आफूहरुको अभियानमा सफलतापुर्वक सम्पन्न गर्न समन्वय र सहजीकरण गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । रेडक्र सोसाइटी नुवाकोटले स्वास्थ्य क्षेत्रमा सेवामुलक स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । केही समयअघि जेष्ठ नागरिकहरुको आँखा जाच तथा मोतिया बिन्दुको शल्यक्रियामा पनि सहयोग गरेको थियो ।

Continue Reading

Previous: शेयर बजारमा नयाँ रेकर्ड,२९ अर्ब ९५ करोडको कारोबार, सस्ता शेयरमा लगानीकर्ता झुम्मिए
Next: विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार