Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रतिबन्धित लागु औषध गाँजासहित २ जना पक्राउ

नुवाकोट पुकार २८ भाद्र २०८१, शुक्रबार १६:०३

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित लागु औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसारभदौं २७ गते अपराह्न्नको समयमा समुन्द्रटार नुवाकोट र अस्थाई प्रहरी पोष्ट सातबिसे नुवाकोटबाट संयुक्त रुपमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले सातबिसे बजारमा चेकजाँच गर्ने क्रममा दुप्चेश्वरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ४ ख ६३९० नम्बरको यात्रु वाहक बसमा यात्रारत दुई युवाबाट उक्त गाजा बरामद गरेको हो ।

गाजासहित प्रहरीले टोखा नगरपालिका वडा नं.०३ बाँनियाटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र बर्ष ३५ रवि तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेका युवाहरुको साथबाट २ (दुई) वटा झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ३ (तीन ) के.जी.लागु औषध (गाँजा) फेला परेकोले तत्काल बरामद गरिएको बताइएको छ । पक्राउ परेका युवाहरुमाथि अनुसन्धान भैरहेको पनि प्रहरी जनाएको छ ।

Continue Reading

Previous: सूर्यगढी गाउँपालिकाको प्रशासकिय भवनको गरियो शिलान्यास
Next: पत्रकार महासंघको निर्वाचन असोज १२ गते हुने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार