Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कर्मचारी सञ्चय कोषको ६३ औँ वार्षिकोत्सव मनाउँदै

नुवाकोट पुकार ३१ भाद्र २०८१, सोमबार १०:०४

काठमाणडौ – कर्मचारी सञ्चय कोषले आज ६३ औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसरमा कार्यक्रम हुने भएकाले आज एक दिन कारोबारसमेत बन्द हुने कोषले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बेलुका ४ बजे हुने कार्यक्रममा कोषका पूर्वकर्मचारीलाई निमन्त्रणा गरिएको छ ।

कर्मचारी सञ्चय कोषले सेवारत सञ्चयकर्तालाई केही सहायता दिने गरी सहुलियतपूर्ण कर्जाहरु दिने गरेको छ । बजारमा चलेको भन्दा सहुलियतामा कर्जा दिने गरेको कोषका प्रशासक जितेन्द्र धितालले बताउनुभयो । कोषले घर सापटी र मर्मत कर्जा, बालबालिका अध्ययन कर्जा, जग्गा खरिदलाई कर्जा दिने गरेको छ ।

यस्तै कोषले सामाजिक सुरक्षाका सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ । सञ्चयकर्ता बिरामी हुँदा उपचार, दुर्घटनामा क्षतिपूर्ति, सुत्केरी खर्च, सञ्चयकर्ताको ज्यान गएमा परिवारका लागि खर्च दिने लगायतका सुविधाहरु कोषले दिँदै आएको  प्रशासक जितेन्द्र धितालले जानकारी दिनुभयो । सञ्चय कोष योगदानकर्ता साढे पाँच लाख भन्दा धेरै पुगेका छन् । 

Continue Reading

Previous: विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय सम्मानित
Next: दुप्चेश्वर मन्दिर दर्शन गएकी महिलालाई नुहाउने क्रममा तादी खोलाले बगायो

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार