Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेसको शिक्षा विभागमा सदस्यहरू मनोनयन

नुवाकोट पुकार ११ आश्विन २०८१, शुक्रबार १९:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शिक्षा विभागको सदस्यहरु मनोनयन गर्नुभएको छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहनु भएको नेपाली कांग्रेस शिक्षा विभागको सदस्यमा देशभरबाट विभिन्न दश जना व्यक्तित्वहरुलाई सदस्यमा मनोनयन गर्नुभएको छ ।

शिक्षा विभागमा मनोनयन हुनुभएका सदस्यहरुमा अधिकांश शिक्षा क्षेत्रसँग सम्बन्धित रहनु भएको छ । सभापति देउवाले प्रा.डा. कमलदीप ढकाल, सिन्धुली, राजकुमार आचार्य, खोटाङ, पुजा पासवान, महोत्तरी, हरिसिंह के.सी. धादिङ
त्रि बिक्रम पाण्डे, काठमाडौं,राजन श्रेष्ठ, काठमाडौं, किरण भट्ट, गोरखा, लालमणि भण्डारी, दाङ,खेमराज के.सी. दैलेख
तारामान रावल, कैलालीलार्ई मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले एकै पटक पार्टीको ३९ विभागका प्रमुख मनोनयन गरेसँगै सदस्यहरु पनि मनोनयन गर्दै आउनु भएको छ ।

Continue Reading

Previous: कुलेखानी भरिन लागेपछि सतर्कता अपनाउन आग्रह
Next: लगातारको बर्षाले देशभर बाढी पहिरो, थप सचेत रहन आग्रह

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार