Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

टोखा छहरे सडक खण्डमा हाईलक्स दुर्घटना, एक जनाको अवस्था अति गम्भीर

नुवाकोट पुकार १९ आश्विन २०८१, शनिबार ०९:४३

विदुर । आज बिहान नुवाकोटको टोखा छहरे सडकखण्डमा काठमाण्डौबाट लमजुङ तर्फ जाँदै गरेको हाइलक्स गाडी दुर्घटना भएको छ । बा १४ च ३८५४ नम्बरको पिपुल्स हाईड्रोपावर क. लम्जुड.को हाईलक्स आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खोल्सामा खस्दा दुई जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते भएका मध्ये ५८ वर्षीय उपेन्द्र खनालको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ ।घाइते मध्ये एकजनाको मृत्यु भएको भनिए पनि औपचारिक पुष्टि भएको छैन ।

दुर्घटनाग्रस्त हाइलक्समा सवार व्यक्तिहरुको जिल्ला प्रहरी कार्यालय नुवाकोट, अस्थाई प्रहरी पोष्ट छहरेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उद्दार गरी उपचारको लागि काठमाण्डौ तर्फ पठाईएको जनाइएको छ ।

प्रहरीका अनुसार चालक काठमाडौं तारकेश्वर न.पा.१ का ४६ वर्षीय विश्वनाथ अधिकारीको गर्दन र घुँडामा चोट अवस्था सामान्य रहेको छ भने वर्ष ५२ को रामशरण अधिकारी अवस्था गम्भिर रहेको छ । यस्तै उक्त गाडीमा सवार ७६ कि हरिकला खनाल, ५१ वर्षीया गायत्री खनालको अवस्था सामान्य छ भने दुर्घटनामा नागर्जुन ३ बस्ने ६३ वर्षीय चन्द्र नाथ शर्माको टाउको र छातीमा भित्री चोट लागेको छ ।

Continue Reading

Previous: बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु
Next: खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार