Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

निर्वाचन आयोगद्धारा मुख्य निर्वाचन अधिकृत नियुक्त(सूचिसहित)

नुवाकोट पुकार २६ कार्तिक २०८१, सोमबार १७:१२

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम देहायका ३२ जना जिल्ला न्यायाधीशहरुलाई स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरुलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

आयोगबाट मिति २०८१ कात्तिक २६ गतेदेखि लागु हुने गरी नियुक्ति गरिएको छ। निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट मिति २०८१ कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन गर्न आग्रह गरेको छ ।

प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको विवरण

क्र. सं.जिल्लास्थानीय तहरिक्त पदवडा नं.नाम थरहालको पदनियुक्त गरिने पदकार्यरत कार्यालय
१ताप्लेजुङसिरीजङ्गा गाउँपालिकावडा अध्यक्ष3श्री विकास श्रेष्ठजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतताप्लेजुङ जिल्ला अदालत
२झापाकन्काई नगरपालिकावडा अध्यक्ष6श्री उमेश प्रसाद लुईटेलजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतझापा जिल्ला अदालत
३मोरङग्रामथान गाउँपालिकाअध्यक्ष–श्री उद्ववप्रसाद भट्टराईजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतमोरङ जिल्ला अदालत
४तेह्रथुमलालीगुराँस नगरपालिकावडा अध्यक्ष8श्री भीमबहादुर निरौलाजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृततेह्रथुम जिल्ला अदालत
५सुनसरीगढी गाउँपालिकावडा अध्यक्ष6श्री मुकेश उपाध्यायजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतसुनसरी जिल्ला अदालत
६ओखलढुंगामोलुङ गाउँपालिकावडा अध्यक्ष5श्री गिरीराज गौतमजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतओखलढुंगा जिल्ला अदालत
७उदयपुरत्रियुगा नगरपालिकावडा अध्यक्ष12श्री दीपककुमार खरेलजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतउदयपुर जिल्ला अदालत
८उदयपुरवेलका नगरपालिकावडा अध्यक्ष9श्री मनोज कुमार गुप्ताजिल्ला न्यायाधिवक्तानिर्वाचन अधिकृतजिल्ला सरकारी वकील कार्यालय, उदयपुर
९सप्तरीडाक्नेश्वरी नगरपालिकावडा अध्यक्ष1श्री दीपककुमार दाहालजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतसप्तरी जिल्ला अदालत
१०सप्तरीडाक्नेश्वरी नगरपालिकावडा अध्यक्ष4
११धनुषाधनुषाधाम नगरपालिकावडा अध्यक्ष1श्री चुरामन खड्काजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतधनुषा जिल्ला अदालत
१२महोत्तरीरामगोपालपुर नगरपालिकावडा अध्यक्ष2श्री राजकुमार कोइरालाजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतमहोत्तरी जिल्ला अदालत
१३रौतहटईशनाथ नगरपालिकावडा अध्यक्ष7श्री मनोज के.सी.जिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतरौतहट जिल्ला अदालत
१४रौतहटराजपुर नगरपालिकावडा अध्यक्ष6श्री उद्धवप्रसाद ढोडारीस्रेस्तेदारनिर्वाचन अधिकृतरौतहट जिल्ला अदालत
१५रौतहटगढीमाई नगरपालिकावडा अध्यक्ष8श्री मुहम्मद मुन्‍नाजिल्ला न्यायाधिवक्तानिर्वाचन अधिकृतजिल्ला सरकारी वकील कार्यालय, रौतहट
१६दोलखागौरिशंकर गाउँपालिकाउपाध्यक्ष–श्री माधव प्रसाद सुवेदीजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतदोलखा जिल्ला अदालत
१७काठमाडौंकाठमाडौँ महानगरपालिकावडा अध्यक्ष16श्री कमलप्रसाद पोखरेलजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतकाठमाडौं जिल्ला अदालत
१८काठमाडौंकीर्तिपुर नगरपालिकाप्रमुख–श्री इन्दिरा कार्कीउपरजिष्ट्रारनिर्वाचन अधिकृतसर्वोच्च अदालत
१९काठमाडौंकीर्तिपुर नगरपालिकावडा अध्यक्ष1
२०काठमाडौंकीर्तिपुर नगरपालिकावडा अध्यक्ष4
२१नुवाकोटककनी गाउँपालिकावडा अध्यक्ष2श्री शुभाषबाबु पुरीजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतनुवाकोट जिल्ला अदालत
२२मकवानपुरहेटौडा उपमहानगरपालिकावडा अध्यक्ष12श्री अवानी मैनाली भट्टराईजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतमकवानपुर जिल्ला अदालत
२३गोरखागोरखा नगरपालिकावडा अध्यक्ष5श्री शिवबहादुर रानाभाटजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतगोरखा जिल्ला अदालत
२४गुल्मीमुसिकोट नगरपालिकावडा अध्यक्ष1श्री युवराज गौतमजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतगुल्मी जिल्ला अदालत
२५कपिलबस्तुशुद्धोधन गाउँपालिकावडा अध्यक्ष1श्री प्रकाशचन्द्र अधिकारीजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतकपिलवस्तु जिल्ला अदालत
२६रोल्पारुन्टीगढी गाउँपालिकावडा अध्यक्ष4श्री विनोद खतिवडाजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतरोल्पा जिल्ला अदालत
२७रुकुम (पूर्वी भाग)पुथा उत्तरगंगा गाउँपालिकाउपाध्यक्ष–श्री लोकबहादुर हमालजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतरुकुम (पूर्वी) जिल्ला अदालत
२८रुकुम (पूर्वी भाग)पुथा उत्तरगंगा गाउँपालिकावडा अध्यक्ष2
२९बर्दियाठाकुरबाबा नगरपालिकावडा अध्यक्ष4श्री मनोज श्रेष्ठजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतबर्दिया जिल्ला अदालत
३०रुकुम (पश्चिम भाग)सानीभेरी गाउँपालिकावडा अध्यक्ष5श्री रामप्रसाद बस्यालजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतरुकुम (पश्‍चिम) जिल्ला अदालत
३१दैलेखमहाबु गाउँपालिकाअध्यक्ष–श्री कुलप्रसाद पाण्डेजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतदैलेख जिल्ला अदालत
३२दैलेखदुल्लु नगरपालिकावडा अध्यक्ष13श्री विरेन्द्र बहादुर मल्लस्रेस्तेदारनिर्वाचन अधिकृतदैलेख जिल्ला अदालत
३३जाजरकोटनलगाड नगरपालिकाउपप्रमुख–श्री श्यामलाल घिमिरेजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतकाठमाडौं जिल्ला अदालत
३४जाजरकोटकुसे गाउँपालिकावडा अध्यक्ष7श्री नविनकुमार भट्टजिल्ला न्यायाधिवक्तानिर्वाचन अधिकृतजिल्ला सरकारी वकील कार्यालय, जाजरकोट
३५कालिकोटतिलागुफा नगरपालिकावडा अध्यक्ष4श्री आनन्दराज पन्तजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतकालिकोट जिल्ला अदालत
३६डोल्पात्रिपुरासुन्दरी नगरपालिकावडा अध्यक्ष5श्री चन्द्रदेव भारतीजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतडोल्पा जिल्ला अदालत
३७हुम्लासर्केगाड गाउँपालिकाउपाध्यक्ष–श्री शम्भु बरालजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतहुम्ला जिल्ला अदालत
३८बझाङसूर्मा गाउँपालिकावडा अध्यक्ष4श्री सुदर्शन लामिछानेजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतबझाङ जिल्ला अदालत
३९बाजुरास्वामीकार्तिक खापर गाउँपालिकाउपाध्यक्ष–श्री संजिव पोखरेलजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतबाजुरा जिल्ला अदालत
४०डोटीपूर्वीचौकी गाउँपालिकावडा अध्यक्ष6श्री रुद्रमणी गिरीजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतडोटी जिल्ला अदालत
४१दार्चुलादुहुँ गाउँपालिकावडा अध्यक्ष5श्री पुष्पराज पाण्डेजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतदार्चुला जिल्ला अदालत
४२कञ्चनपुरभीमदत्त नगरपालिकावडा अध्यक्ष6श्री लिलाराज अधिकारीजिल्ला न्यायाधीशमुख्य निर्वाचन अधिकृतकन्चनपुर जिल्ला अदालत

Continue Reading

Previous: यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय (सूचीसहित)
Next: राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरसबीच भेटवार्ता

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार