काठमाडौँ, कात्तिक २६ गते । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय गरेको छ ।
सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिनुभयो ।