Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेस नेता अधिकारीलाई परेको मातृशोकप्रति कांग्रेस सभापति देउवाद्धारा दुःख व्यक्त

नुवाकोट पुकार ३० कार्तिक २०८१, शुक्रबार ०८:०९

विदुर . नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नुवाकोटका पूर्व सभापति धुर्व अधिकारीलाई परेको मातृशोकप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ,पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको शोक वक्तव्यमा भनिभएको छ ।

वि.सं.१९९० भाद्र २५ गते जन्मनु भएकी स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ । अधिकारीका ६ भाई छोराहरुमा अधिकारी विद्यार्थी कालदेखि नै नोलको प्रजातन्त्रका लागि कठिन संघर्षमा सहभागि हुनु भएको थियो ।

उहाँ हाल पनि कांग्रेसको राजनीतिकमा एक निष्ठा र इमान्दारिताका साथ सक्रिय हुनुहन्छ । यस्तै अधिकारीका अर्का छोरा सुरेन्द्रराज अधिकारी पनि कांग्रेस नुवाकोटको राजनीतिमा एक हस्ति मानिनुहुन्छ । उहाँ कांग्रेस नुवाकोटको पूव जिल्ला सचिव हुनुहुन्छ । यस्तै उहाँहरुका अन्य दाजुभाईहरु तथा दिदीबहिनी एवं बुहारी तथा नाती नातिनीहरु समेत कांग्रेसको राजनीतिक अभियानका सहभागि हुँदै आउनु भएको छ ।अधिकारी परिवारमा परेको शोकप्रति समवेदना प्रकट गर्न नुवाकोट मात्रै होइन कांग्रेसका धेरै नेता कार्यकर्ता अधिकारी निवास विदुर ८ नुवाकोट आइपुगेका छन् ।

Continue Reading

Previous: नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
Next: दार्चुला जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुग्यो, ५ जना घाइते (अपडेटे)

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार