Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

ककनी २ मा एमालेबाट यमबहादुर लामाको उम्मेदवारी

नुवाकोट पुकार २ मंसिर २०८१, आईतवार १९:०१

ककनी ,नुवाकोट । यहि मंसिर १६ गते नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं २ मा हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेको तर्फबाट यमबहादुर लामाले मनोनयन दर्ता गराएका छन् ।

आइतबार निर्वाचन कार्यालयमा पुगी एमालेको तर्फबाट लामाले उम्मेदवारी दर्ता गराएका हुन । नारा जुलुससहित एमालेका नेता कार्यकर्ताको उपस्थितिमा निर्वाचन कार्यालय पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

एमाले केन्द्रीय सदस्य केशव पाण्डे,जिल्ला अध्यक्ष बद्री मैनाली, पार्टी नेता पुर्णमान श्रेष्ठ सहित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उम्मेदवारी दर्तासँगै एमालेले कोणसभा आयोजना गरेको थियो । कोणसभामा नेताहरुले एमालेको जित निश्चित भएको दावी गरेका थिए ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाअध्यक्षको निधन भएपछि ककनी २ मा वडा अध्यक्ष पद रिक्त भएको थियो। उक्त वडामा गत निर्वाचनमा कुल मतदाता ३२२४ रहेकोमा हाल त्यसमा ५ सय मतदाता थप भएको बताइएको छ ।

Continue Reading

Previous: पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
Next: ककनी २ उपनिर्वाचन ः माओवादीबाट घिमिरेले गराए उम्मेदवारी दर्ता

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार