Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

ककनीको विकासका लागि कांग्रेसले जित्नु आवश्यक ः प्रवक्ता डा.महत

नुवाकोट पुकार १३ मंसिर २०८१, बिहीबार १८:४०

ककनी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ककनी २ मा सुर्य जिम्बा तामाङले निर्वाचन जित्नु भनेको कांग्रेसले चुनाव जित्ने बताउनु भएको छ । निर्वाचन प्रचार प्रसारको अन्तिम दिन ककनीमा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रवक्ता महतले सुर्य तामाङलाई मत हाल्न आग्रह गर्दै उनले जित्ने भनेको कांग्रेसले जित्ने भएकाले कांग्रेसले ककनीको विकासको जिम्मेवारी लिने बताउनुभयो । ककनी वडा नं २ मा कांग्रेसबाट सुर्य जिम्बा तामाड.लाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

नेता महतले नुवाकोट जिल्लालाई विकसित बनाउने मात्रै आफ्नो लक्ष्य भएकाले आफूलाई त्यो भन्दा बढ्दा अरु कुनै अपेक्षा नभएको बताउनुभयो । पूर्व अर्थमन्त्री डा.महतले कांग्रेसले जितेमात्रै विकास निर्माण सम्भव हुने दावी गर्नुभयो । नेता महतले आफूले बालाजु रानीपौवा सडकको निर्माणका लागि बजेट राखेको स्मरण गर्दै अन्य दलहरुले विकास निर्माणमा समेत अवरोध गर्दै आएको उल्लेख गर्नुभयो ।

डा. महतले भन्नुभयो, गगटे गौल्ल्फु भन्ज्याड. सडकमा म अथमन्त्री हुँदा हालेको बजेट रोकियो, जबकि मैले यो विषयमा संसदमा बोल्नु पर्यो त्यसपछि नियमित भएर अहिले काम सुरु भएको छ । उहाँले रानीपौबाट पिपलटारसम्मको बाटो पनि कांग्रेसको नेतृत्वमा बन्ने दावी गर्दै ककनीको सम्पूर्ण विकास र समृद्धिका लागि कांग्रेसले जित्नुपर्ने दोहोर्याउनु भयो ।

कांग्रेसका नेताहरुले आफूहरु एक भएको बताए पनि हिजोमात्रै कंग्रेस नेता अर्जुननरसिंह केसीका दाजुभाईका लागि सभाको आयोजना गरिएको थियो भने आज पुनः डा महतका लागि सभाको आयोजना गरिएको थियो । आजको कार्यक्रममा मतह निकटका जिल्ला नेताहरुको सहभागिता थियो । कार्यक्रममा जिल्ला सभापति रमेश महतले कांग्रेसले जित्नु भनेको विकासले जित्नु भएको दावी गर्नुभयो ।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति राजु थापा, कांग्रेस नेता कृष्ण लामा,,विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, म्यागड. गाउँ पालिकाका अध्यक्ष आशा तामाड.सहितका नेताहरुको सहभागिता थियो ।कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलक लामाको निधन भएपछि उपनिार्वचन हुन लागेको हो ।

Continue Reading

Previous: आगलागीबाट रसुवामा तीन घर जले
Next: रवि लामिछानेलाई काठमाडौं ल्याइयो

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार