Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कम्प्युटर एशोसिएसन अफ नेपाल नुवाकोटको अध्यक्षमा घले

नुवाकोट पुकार १५ मंसिर २०८१, शनिबार १९:२८

विदुर । कम्प्युटर एशोसिएसन अफ नेपाल नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित भएका छन् । शनिबार (आज) भएको महासंघको तेस्रो अधिवेशनबाट घले सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । घलेको अध्यक्षतमा सात सदस्यीय कार्यसमिति गठन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा तारा रिमाल नेपाल, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा अजय नगरकोटी र सहसचिवमा विशाल सापकोटा चयन भएका छन् । यस्तै, महासंघको सदस्यहरुमा रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे चयन भएका छन् ।

यसअघि निवर्तमान अध्यक्ष पवन नेपालले वनर्विाचित कार्यसमितिलाई बधाई दिँदै समितिको कम्प्युटरको क्षेत्रमा थप फड्को मार्ने विश्वस व्यक्त गरेका छन् ।

Continue Reading

Previous: चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई गराए र प्रधानमन्त्री र परराष्ट्मन्त्रीले जानकारी
Next: राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी बैङ्क बन्नुपर्छ : अर्थमन्त्री पौडेल

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार