रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २४, आईतवार २१:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सोमबार बिहानका बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।

समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *