
काठमाडौँ — उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका १६ को अध्यक्षका लागि मतदान गर्नुभएको छ ।

पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
यस्तै उहाँकी धर्मपत्नी ताथ काठमाडौं महानगरपालिकामा कांग्रेसबाट मेयरकी प्रत्यासी सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै कुरा उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।उत्तः वडामा एक दर्जन भन्द्यँ ब्९ि एम्म्ैद्यव्ँरु म्ैदानमा रहेका छन् ।