Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

खाडल खन्नेक्रममा पुरिएर ५ जना मजदुरको मृत्यु

नुवाकोट पुकार १६ मंसिर २०८१, आईतवार १६:२१

रोल्पा । झोलुङ्गे पुलको खाडल खन्नेक्रममा पुरिएर ५ जना मजदुरको घटनास्थलमानै मृत्यु भएको छ ।

आज बिहान करिब १० बजेको समयमा रोल्पाको सुनछहरी गाउँपालिका वडा नं ३ को मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागी खाडल खनि पर्खाल लगाउने क्रममा खसेको माटोको ढिस्कोले पुर्दा उनीहरुको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिनुभयो ।

एल.बि.एण्ड पल्लभी जक्सन जेभि निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै गरेको अवस्थामा २ जना भाग्न सफल भएका थिए निजहरूको अवस्था सामान्य रहेको र अन्य ५ जनालाई माटोको ढिस्कोले पुरिएकोमा बाहिर निकाली सकिएको छ मृतकको उद्धार स्थानीय र इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी गाम बाट खटिएका प्रहरीले गरेका थिए । मृत्यु हुनेहरूमा रोल्पाको सुनछहरी गाउँपालिका वडा नं,३ बाहिरी गाम बस्ने बर्ष ४५ को दुजमन परियार ,बर्ष ३१ को ओम परियार , बर्ष ४० की सुबित्रा परियार बर्ष २७ की आईती परियार र वर्ष ६६ को देविराम परियार रहेका छन् ।

Continue Reading

Previous: उपनिार्वचन ः काठमाडौं १६ मा प्रकाशमान सिंहले गरे मतदान
Next: नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार