Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

ककनी उपनिर्वाचन ः ७१ प्रतिशत मत खस्यो

नुवाकोट पुकार १६ मंसिर २०८१, आईतवार १८:३७

ककनी । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा उत्साहपूर्ण ढङ्गबाट मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार शिवालय माध्यमिक विद्यालय मतदान केन्द्र १५२१ मत खसेको छ ।

यस्तै वडा कार्यलय मतदान केन्द्रमा ७३४ मत खसेको छ । कुल मत मध्ये जम्मा २२५५ मत खसेको हो । जम्मा ३१७३ मतदाता रहेका छन् । पहिलो बुथमा २०६१ र दोस्रोमा १११२ मत रहेका छन् । वडा कार्यलय रहेको बुथमा जम्मा ६२ प्रतिशत मत खसेको छ भने शिवालयमा ७४ प्रतिशत मत खसेको छ ।

नेपाली कांग्रेस, एमाले र माओवादीसहित अन्य स्वतन्त्र उम्मेदवार गरि ११ जनाले उम्मेदवारी दिएका छन् । कतिपय स्वतन्त्र उम्मेदवारलै भने आफ्नो उम्मेदवारी फिर्ता लिदै अर्को उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेकपा माओवादी केन्द्रबाट कृष्ण घिमिरे(मिलन) राष्ट्यि प्रजातन्त्र पार्टीबाट खेमबहादुर थापा, एकिकृत समाजवादीबाट मानबहादुर लामा,मंगोल नेशलन अर्गनाइजेनबाट किरण तामाड.रमेश पुडासैनी स्वतन्त्र,माईलीमाया तामाड।, नेपाल मजदुर किसान पार्टी,अमृत लामा नागरिक उन्मुक्ति पार्टी,मंगलशिद्धि लामा तामाड= राष्ट्यि स्वतन्त्र पार्टी र सोनु तामाड.ले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।ककनी २ मा कांग्रेसका तिलक लामाको मृत्यु भएपछि उपनिार्वचन भएको हो । मतगणना केही बेरमा सुरु गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

Continue Reading

Previous: उपनिर्वाचन सम्पन्न , ६२ प्रतिशत मत खस्यो
Next: शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएको भन्दै कांग्रेस सभापतिले दिए बधाई

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार