Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

भातृ संस्थाको महाधिवेशनका लागि कांग्रेस सभापति देउवाद्धारा महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन

नुवाकोट पुकार २६ मंसिर २०८१, बुधबार १९:५८

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम भातृ संस्थाको महाधिवेशनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गर्नुभएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसको भ्रातृ संस्था— नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन समेत गर्न सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोेजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गर्नु भएको केन्द्रीय कार्यालयका मुख्यसच्वि कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाईएको छ ।

नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१। सहमहामन्त्री श्री जीवन परियार — संयोजक
२। केन्द्रीय सदस्य श्री लक्ष्मी परियार — सदस्य
३। केन्द्रीय सदस्य श्री शान्ति परियार विक — सदस्य
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति, संशोधन गरिएको
१ प्रवक्ता डा.प्रकाशशरण महत — संयोजक
२ केन्द्रीय सदस्य श्री पुष्पा भुसाल — सदस्य
३ केन्द्रीय सदस्य श्री रुक्मिणी कोइराला — सदस्य
नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री रमेश रिजाल — संयोजक
२ केन्द्रीय सदस्य श्री राजेन्द्रकुमार केसी — सदस्य
३ केन्द्रीय सदस्य श्री अञ्जनी श्रेष्ठ — सदस्य
नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री एन।पी। साउँद — संयोजक
२ केन्द्रीय सदस्य श्री टेकप्रसाद गुरुङ — सदस्य
३ केन्द्रीय सदस्य श्री महेन्द्रकुमारी लिम्बू — सदस्य
नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री मोहनबहादुर बस्नेत — संयोजक
२ केन्द्रीय सदस्य श्री उमेशजंग रायमाझी — सदस्य
३ केन्द्रीय सदस्य श्री गणेश लामा — सदस्य

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री मधु आचार्य — संयोजक२। केन्द्रीय सदस्य श्री सरस्वती बजिमय — सदस्य
३ केन्द्रीय सदस्य श्री मदनकृष्ण श्रेष्ठ — सदस्य
नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य श्री उदयशम्शेर राणा — संयोजक
२ केन्द्रीय सदस्य डा। गोपाल दहित — सदस्य
३ केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी — सदस्य
नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१ केन्द्रीय सदस्य प्रा।डा। गोविन्दराज पोखरेल — संयोजक
२ केन्द्रीय सदस्य श्री मुक्ताकुमारी यादव — सदस्य
३ केन्द्रीय सदस्य श्री कान्तिका सैजुवाल — सदस्य
नेपाल महिला सघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गत २०८१ असोज १६ गते गठन गरिएकोमा नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा संशोधन गरिएको छ ।

Continue Reading

Previous: प्रेस युनियनले रमेश विष्टसहित १३ जनालाई साधारण सदस्यबाट हटायो
Next: काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार