Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

दुर्गा प्रसाईंलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

नुवाकोट पुकार ३ पुष २०८१, बुधबार १९:४५

काठमाडौ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउने आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले बुधबार नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोसहितका नाममा यस्तो आदेश जारी गरेको हो।

साइबर अपराध मुद्दामा प्रकाउपछि धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि अदालतपरिसबाटै प्रहरीले पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले उनलाई आपराधिक विश्वासघात मुद्दामा अदालतबाटै पक्राउ गरेको हो।

Continue Reading

Previous: म्यागङ गाउँपालिकालाई पर्यटकीय रुपमा विकास गर्न सकिन्छ : मुख्यमन्त्री लामा
Next: परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार