Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेस नेता न्यौपानेद्धारा जन्मदिनका अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा कपडा वितरण

नुवाकोट पुकार २५ पुष २०८१, बिहीबार १७:२४ 1 min read

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य एवं किवानिज नेपाल डिष्ट्रिक्ट (K69)का कोषाध्यक्ष राजनप्रसाद न्यौपानेले आफ्नो जन्मदिनका अवसरमा असाहय र अनाथ बालबालिकाहरूलाई दैनिक रुपमा पर्ने शैक्षिक सामाग्री र कपडा वितरण गरेका छन् ।

पुस २४ गते बुधबार आफ्नो जन्मदिनको अवसरमा न्यौपानेले तारकेश्वरस्थित वडा नं ८ मनमैजुमा रहेको नेपाल समाज सेवा संस्थामा रहेका २२ जना अनाथ र असाहय बाबालिकाहरूलाई न्यानो कपडा एवं दैनिक रूपमा आबश्यक पर्ने सामाग्रीहरु बितरण गरी गरेका हुन् ।

साथै सोही एक दिन संस्थामा रहेका बाबालिकाहरूलाई दिवा भोजन समेत गराएका थिए । । सामाजिक सेवामा समर्पित प्रतिष्ठित अन्तराष्ट्रिय संस्था किवानिज नेपालको कोषाध्यक्षको रूपमा कार्यरत न्यौपानेले विगतमा पनि यस्ता सामाजिक अभियान निरन्तरता दिँदै आएका छन् ।

‘Serving the Children of the World'” नारा अनुरूप धेरै ठाउँहरूमा बाबालिकाहरूको स्वास्थ्य, शिक्षा, नेतृत्व बिकाश, वातावरण र खेलकुदको क्षेत्रमा देशैभरी काम गर्दै आइरहेको छ । न्यौपानेले आफू उक्त संस्थामा आवद्ध भएसँगै गरिब, निमुखा, असाहय बाबालिकाहरू र सामुदायिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गरी काम गर्दै आइँरहेको जानकारी गराए । न्यौपानेका अनुसार सो अवसरमा नेपाल मानव सेवा संस्थालाइ किवानिज क्लव अफले आर्थिक सहयोग समेत उपलब्ध गराएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष न्यौपानेले जन्मदिनको अवसरमा संस्थाका रहेका बालबालिकालाइ थोरै भएपनि राहत होस् भनेर सहयोग उपलब्ध गराएको बताए।

Continue Reading

Previous: काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई कम्बल वितरण
Next: प्रदेश खेलकुद विकास परिषदका १० सदस्यले लिए शपथ

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार