
नुवाकोट । नेकपा (माओवादी केन्द्र) बेलकोटगढीकोअध्यक्षमा गोकर्ण न्यौपाने गजेन्द्र निर्वाचित हुनुभएको छ । तेस्रो नगर सम्मेलनबाट अध्यक्षमा न्यौपाने निर्वाचित हुनुभएको हाे
सम्मेलनबाट हरि बजगाई, मिलन लामा र तेजप्रसाद मुडभरी चयन हुनुभएको छ । यस्तै सचिवमा शम्भु सिग्देल, सहसचिवमा बच्चुराम लामिछाने र कोषाध्यक्ष सरला कँडेल निर्वाचित हुनुभएको थियो । नगरअधिवेशन बेलकोटगढी नगरपालिकाको वडा नम्बर २ कुमरीमा भएको थियो ।
All reactions:
1818