Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मुलुककै अब्बल बैंकका रुपमा कृषि विकास बैंक स्थापित:  अर्थमन्त्री पौडेल

नुवाकोट पुकार ७ माघ २०८१, सोमबार ११:४३

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले मुलुककै अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनु भएको छ ।

कृषि विकास बैङ्कको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बैङ्कको इज्जत र प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारी तथा व्यवस्थापनलाई आग्रह गर्नुभयो ।

मुलुकको कृषि क्षेत्रको विकासका लागि बैंकले आधा शताब्दीभन्दा लामो समयदेखि अनवरत रुपमा सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

कृषि विकास बैंकले ग्राहकको चाहना र आवश्यकता अनुसार आफूलाई पूर्णरुपमा डिजिटलाइज गरेको जानकारी कार्यक्रममा दिइएको छ । साथै बैंकले कुल ४ अर्ब १३ करोड मुनाफा सङ्कलन गर्न सफल भएको छ ।

मुलुकको कृषि तथा पशुपालन क्षेत्रमा मुख्य लगानी भएको यस बैंकले कृषक वर्गलाई मुख्य प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी दिइएको छ । । बैंकका कुल २७ लाख ग्राहक देशभरि छरिएर रहेका छन् ।

वार्षिकोत्सवकै अवसरमा बैङ्कको नयाँ वेबसाइट शुभारम्भ गरिएको छ । साथै विभिन्न शाखामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मानित समेत गरिएको छ । 

Continue Reading

Previous: सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह
Next: अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार