Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ ।

नुवाकोट पुकार २४ माघ २०८१, बिहीबार ०८:१५

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

कार्यालयमा सूचना अधिकारी हरि केही दिनुभएको जानकारी अनुसार नुवाकोट जिल्ला अदालतबाट २०७८ फागुन ०२ गते २ महिना १८ दिन कैद तथा पाँच हजार जरिवाना सजाय तोकी फरार रहेका साविक छाप गाविस वडा नं४ हाल शिवपुरी गाउँपालिका वडा नं०२ बस्ने २५ वर्षीय रमेश तामाङ (प्रतिवादी)लाई बिदुर नगरपालिका वडा नं०२ बाट पक्राउ गरी आवश्यककारवाहीको लागि सम्मानित नुवाकोट जिल्ला अदालत बिदुर नुवाकोटमा बुझाईएको छ ।।

Continue Reading

Previous: कांग्रेस संसदीय दलको बैठक बस्दै
Next: रास्वपा सभापति लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार