Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थामा दाहाल

नुवाकोट पुकार २६ माघ २०८१, शनिबार २०:०६

विदुर । नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । आज शनिबार आज देविघाटस्थित संस्थाको कार्यालयमा सम्प्नन भएको साधारणसभाबाट भरतप्रसाद दाहालको अध्यक्षतामा नयाँ नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

साधारणसभाले दाहालको अध्यक्षतामा उपाध्यक्ष एमबहादुर, ढुङ्गाना सहसचिव गोपी मिजार र कोषाध्यक्ष प्रतिमा बास्कोटा लाई चयन गरेको छ भने सदस्यहरू सुमन श्रेष्ठ, राजु बिक, राधिका विश्वकर्मालाई चयन गरेको अध्यक्ष भरत प्रसाद दाहालले जानकारी दिनुुभयो ।नवनिर्वाचित अध्यक्ष दाहालले जिल्लाभरका अपाड्.गता भएकाहरुलाई एकतावद्ध बनाउँदै उनीहरुको अधिकारका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।

Continue Reading

Previous: वडा सदस्य सुनारको निधनमा भोलि विदुर नगरपालिकामा शोक विदा
Next: सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार