Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न , अरूले ल्याउँदा चोरबाटो आफूले ल्याउँदा मूल बाटो हुन्छ ?

नुवाकोट पुकार २७ माघ २०८१, आईतवार १६:३४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्षलाई अरूले अध्यादेश ल्याउँदा चोरबाटो आफूले ल्याउँदा मूलबाटो हुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले कांग्रेसले विषय र परिस्थिति अनुसार निर्णय गर्नेउल्लेख गर्नुभयो ।
“हिजो प्रतिपक्षमा छँदा वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री भएका बेला जुन अध्यादेशका विरूद्ध संवैधानिक परिषद् भत्कने गरी आएको अध्यादेशको कांग्रेसले विरोध गरेको सम्झना छ,” उहाँले भन्नुभयो, “कुनै अध्यादेशलाई विरोध नगरेको र शान्त ढंगले सघाएको कुरा देशलाई कमै सम्झना छ ।”

महामन्त्री शर्माले गएको वैशाख २८ गते कांग्रेस प्रतिपक्षमा हुँदा पनि प्रचण्ड नेतृत्वको सरकारले ल्याएको लगानी सम्मेलन सम्बन्धी अध्यादेशलाई कांग्रेसले समर्थन गरेको बताउँदै अहिले आएको भूमिसम्बन्धि अध्यादेशका सम्बन्धमा विवादस्पद विषय भए प्रतिस्थापन विधेयकबाट सच्याउने गरी जानुपर्नेमा उल्लेख गर्नुभयो । त्यस्तै प्रचण्डले सरकार अप्राकृतिक भनेकोप्रति पनि शर्माले जवाफ थियो । “

कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो ? कांग्रेस र एमाले मिलेर बनाउँदा कसरी अप्राकृतिक भयो ? गठबन्धनको सरकार बन्नु भनेको समयको, गणीतिय बाध्यता हो । सबै प्राकृतिक भनेर हामी पनि दाबी गरिरहेका छैनौं,” उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि प्रश्न उठाउँदै अध्यादेश भन्दैमा गलत नहुने र विधेयक भन्दैमा सही नहुने पनि बताउनुभयो ।

Continue Reading

Previous: शेयर बजार दोहोरो अङ्कले घट्यो
Next: आउँदो २०८४ मा माओवादी १ नम्बर हुनेमा मलाई पूर्ण विश्वास छ ः प्रचण्ड

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार