
काठमाडौं श्र नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनबारे अब धेरै विकल्प नरहेको बताउनु भएको छ ।
पार्टी केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा. महतले भननुभयो ‘गठबन्धनको बारेमा समग्रमा धेरै विकल्प हामीसँग छैन। कसैको बहुमत छैन, विभिन्न खाले परीक्षण भइसक्यो सत्तासमीकरणको।
उहाँले कांग्रेस नेताहरुले अनुशासन नभएको भन्दै केही नेताको गुनासो रहेको उल्लेख गर्दै उहाँले गठबन्धनमा सबै कुरा आफूले भनेजस्तो नहुने उललेख गर्नुभयो पार्टीबाट मन्त्री भएकाहरूले राम्रो नतिजा दिनुपर्ने भन्ने नेताहरूको धारणा रहेको बताउँदै महतले भननुभयो, ‘गुनासो त हाम्रो पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्यो भन्ने छ।’