पाैडेललाई गैर कानुनी रुपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणकाे रिट दर्ता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १०, बुधबार १७:५१

काठमाडौँ– पूर्वमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानुनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

पौडेल पत्नी निवेदक बनेको रिटमा पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *