टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतले पाए सफाइ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २२, सोमबार १९:४८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरणमा विशेष अदालतले पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।सोमबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिने फैसला गरेको हो। अरू प्रतिवादीहरू दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती भने दोषी ठहर भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *