बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २७, शनिबार १७:०५

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ ।

उनको उपचारका क्रममा केहीवेर अघि वीर अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि आज विहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए।

उनको शरीर ५५ प्रतिशत जलेको अस्पतालले जानकारी दिएको थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *