काेल्पुटार/ नुवाकोट । विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुदै अाउनु भएका नेपाली नेता तथा बुद्धिजीवी एवं प्रजातान्त्रिक विचार समाजका पूर्व अध्यक्ष डा. केदानरसिंह केसीले कोल्पुटारमा रहेकाे दुई पिपल स्वास्थ चौकीमा विभिन्न स्वास्थ्य सामाग्री सहयाेग गर्नु भएको छ ।
डा. केसीको पहलमा प्राप्त स्वास्थ्य सामाग्रीहरु, अक्सिजा कन्सलटेन्ट,माक्स,िस टामाेल, ह्बवीचियर लगायतका सामाग्रि सहयोग गर्नुभएको बेलकाेटगढी वडा न.५ का वडा अध्यक्ष मदन भुजेलले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभएको ।
साे अवसरमा बेलकाेटगरपालिकाका उपप्रमुख शिव प्रसाद दाहाल, वडा अध्यक्ष मदन भुजेल र स्थानीय समाज सेवी तथा अर्जुनकुमार नेपाललगायत स्थानीयहरुकाे सहभागी रहेकाे थियाे ।
सामाग्रीहरू हस्तान्तरण गरिदिनु भएकोमा यस थप दुई पिपल स्वास्थ चौकीबाट नुवाकोट वडा न. ५ सहित धादिङको कल्लेरी, बेलकाेटगढी ७, तारुकासम्मका बिरामीले सेवा लिदै अाएका छन् ।
