रास्वपा प्रवक्तामा जगदीश खरेल मनोनीत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ५, शुक्रबार १६:१०

काठमाडौं । रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्। आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा खरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी गराइएको हो।

खरेल ललितपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसअघि उनी सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार मन्त्री थिए।

साथै रास्वपा सहप्रवक्तामा सुरेन्द्र चौधरी मनोनीत भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *