नुवाकोट जिल्लाकाे बेलकाेटगढी नगरपालिका वडा नं ५ काे आयाेजनामा प्रथम बेलकाेगढी महाेत्सव सुरु भएको छ ।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आज काेल्पुटार केउरिनीमा आयाेजित महाेत्सवकाे उद्घाटन गर्नुभएको हाे ,महाेत्सवकाे तस्बिरमा