
तस्बिर ः सामाजिक सञ्जाल
काठमाडौं, वैशाख ५ गते । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनी प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी हुन । विष्णु अष्ट्ेलियामा बसेर व्यापार व्यवसाय गर्दै आइरहेका छन् । उनी कला र संगित क्षेत्रमा पनि क्रिया रहँदै आएका छन् ।
उनीहरु दुव केहि समयदेखि प्रेममा रहेका थिए । तर सामाजिक सञ्जालमा दुई जना पनि ब्रेकअप भएको चर्चा पनि थियो । विचिन्न चर्चा र अड्कलबाजीकबीच ऐलिना र बिष्णु औपचारिक रुपमा विवाव बन्धनमा बाधिएका छन् । उनीहरुको विवादका भिडियो तथा तस्बिरहरु भाइरल समेत भैरहेका छन् ।
एलिना पछिल्लो समय चर्चित गायिकाका रुपमा चिनिदै आएकी छिन् । उनका धेरै गितहरु उत्कृष्ट बन्दै आएका छन् । उनको विवादहमा आफन्त तथा कलाकारहरू रचना रिमाल, मेलिना मैनाली, स्मारिका ढकाल, समारिका ढकाल लगायतको उपस्थित देख्न सकिन्छ ।