
काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने निणृय गरेको छ । मस्लिम समुदायको धार्मिक पर्व ईद,उल ,अजाहा (बकर ईद) मने खवसरान २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम आयोगलको जेठ ३१ गतेको निर्णय अनुसार मस्लिम समुदायको धार्मिक पर्व ईद,उल ,अजाहा९बकर ईद० २०८१ साल असार ३ गते सोमबारदेखि तीन दिनसम्म मनाउन गैरहेकाले उक्त असार ३ गतेलाई सार्वजनिक बिदा घोषणा गर्न लागि नेपाल सरकार गृहमन्त्रालयलाई सिफरिस गर्ने गरेको थियो ।
आयोगको सोही सिफारिसका आधारमा सरकारले सावृजनिक बिदा दिएको हो ।
इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र ९ ईद र ईदुज्जुहा ९ बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा ९ राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी ९बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए ।
इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्राय एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदै आएका छ्न् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास व्रत बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान समेत गरिन्छ । सरकारले भने बिदा घोषणा गरिसकेको छैन ।