धादिड. जिल्लाको धुनीबेशी नगरपालिका वडा नं ९ स्थित जुगेडी फाँटमा गरिएको खुशार्नी खेती । तीन महिना अघि लगाइएको खुसार्नी टिप्न व्यस्त रहेका किसान । नगदे बालीका रुपमा रहेको खुसानीबाट पनि किसानले राम्रो आम्दानी गर्दै आएका छन् । राजधानीबाट नजिक भएकाले पनि सो क्षेत्रका किसानहरु तरकारी खेतीमा पनि उत्तिकै आकिर्षत हुँदै आएका छन् ।




